म्याग्दीमा सञ्चालित १९ ठुला आयोजना अलपत्र

म्याग्दी । म्याग्दी जिल्लामा सञ्चालित १९  ठुला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, खानेपानी, प्रसारण लाइन, अस्पताल भवनलगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ । सङ्घीय र प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा नहुँदा र निरन्तरता नपाउँदा अलपत्र बनेका हुन् । अलपत्र पर्नेमा गण्डकी प्रदेश सरकारका ११ र … Continue reading म्याग्दीमा सञ्चालित १९ ठुला आयोजना अलपत्र